March 8, 2019  

फागुन १७ गतेबाट रिलिज भएको चलचित्र ‘दि ब्रेकअप’ डेव्यु अभिनेत्री इच्छा कार्कीले बिहिबार इन्गेजमेन्ट गरेकी छिन् । लाजिम्पाट स्थित नेपाली चुलोमा उनले प्रेमी रजत खड्कासंग इन्गेजमेन्ट गरेकी हुन् । इन्गेजमेन्ट लगतै सामाजिक संजाल फेसबुकमा एक भिडियो पोष्ट गर्दै उनले सवैलाई धन्यवाद दिएकी छिन् ।

उनको इन्गेजमेन्टमा चलचित्र नगरिका उनका निकट साथीको उपस्थिति रहेको थियो । उनलाई शुभकामना दिन सहकर्मी परमिता आरएल राना, प्रियंका एमभी, सारुक ताम्राकार, सन्ध्या केसी लगायतका कलाकार उपस्थित थिए ।
दुवैले आगामी बर्षको असारमा विवाह गर्ने तयारी गरेका छन् ।

पेरिसमा रोमान्टिक बर्षा र संजोग (फोटोफिचर)

अभिनेत्री बर्षा राउत र अभिनेता तथा व्यावसायी सन्जोग कोईरालाले निकै...

चलचित्रमा प्रेमजोडी सौगात र शृष्टि, के होला दुवैलाई फाइदा?

अभिनेता सौगात मल्लले अभिनयले राम्रो फ्यान फलोअर्स कमाए। केहि समय...

प्रेमलाई विवाहमा बदल्दै रेनशा र प्रज्ज्वल, साटे औठी (फोटोफिचर)

लामो समय सम्म कोरियोग्राफीमा सफलताको झण्डा गाडेकी रेनशा वान्तवा राईको...

प्रेमलाई विवाहमा बदल्दै रेनशा र प्रज्ज्वल, साटे औठी (फोटोफिचर)

लामो समय सम्म कोरियोग्राफीमा सफलताको झण्डा गाडेकी रेनशा वान्तवा राईको...

‘जात्रै जात्रा’ क्यारेक्टर पोष्टर रिलिज

जेठ ३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘जात्रै जात्रा’को अफिसयल...

म्यारिज एनिभर्सरीमा आर्यन र सपनालाई पुत्र लाभ

अभिनेता आर्यन सिग्देल र उनकी धर्मपत्नी सपना भण्डारीलाइ पहिलो सन्तानको...


image