March 8, 2019  

चर्चित अनि सफल चलचित्र ‘प्रेमगीत’ को तेश्रो सिक्वेल निर्माण हुने पक्का भएको छ। आशुशेन व्यानरका लागि सन्तोष शेनले निर्माण गर्दै आएको चलचित्रको तेश्रो सिक्वेलमा पनि अहिलेका चर्चित युवास्टार प्रदिप खड्का दोहोरिने पक्का छ। हिरोको रुपमा प्रदिप लगातार दोहोरिदै आएका छन्। पहिलो सिक्वेलमा पुजा शर्मा र दोश्रो सिक्वेलमा अश्लेषा ठकुरी प्रदीपको अपोजिटमा रहेका थिए। चलचित्रको तेश्रो सिक्वेलमा कोहि नया अभिनेत्री रहने पक्का झैँ रहेको निर्माण टिमले बताएको छ।
अभिनेत्री फाइनल भइनसकेको चलचित्रमा प्रदीपको पिताको रोल निकै महत्वपूर्ण रहेको बताईएको छ।

चलचित्र नगरीको एक अग्रज कलाकारलाई उक्त भूमिका सुहाउदो रहने बुझाउदै निर्माण टिमले चलचित्र क्षेत्रका महानायक राजेश हमाललाई अफर गरेको छ।
निकै चलचित्रको स्क्रिप्ट पढ्दै अफर रिजेक्ट गर्दै आएका हमाल यो चलचित्रमा काम गर्न भने सकारात्मक रहेको बुझिएको छ। छेतन गुरुङ्गको निर्देशन गर्ने चलचित्रको छायाँकन दशैको आसपासबाट हुने बताईएको छ।
चलचित्रमा महानायकको प्रवेश भएमा यसको हाइप अर्को स्थानमा पुग्ने पक्का देखिन्छ।

पेरिसमा रोमान्टिक बर्षा र संजोग (फोटोफिचर)

अभिनेत्री बर्षा राउत र अभिनेता तथा व्यावसायी सन्जोग कोईरालाले निकै...

चलचित्रमा प्रेमजोडी सौगात र शृष्टि, के होला दुवैलाई फाइदा?

अभिनेता सौगात मल्लले अभिनयले राम्रो फ्यान फलोअर्स कमाए। केहि समय...

प्रेमलाई विवाहमा बदल्दै रेनशा र प्रज्ज्वल, साटे औठी (फोटोफिचर)

लामो समय सम्म कोरियोग्राफीमा सफलताको झण्डा गाडेकी रेनशा वान्तवा राईको...

प्रेमलाई विवाहमा बदल्दै रेनशा र प्रज्ज्वल, साटे औठी (फोटोफिचर)

लामो समय सम्म कोरियोग्राफीमा सफलताको झण्डा गाडेकी रेनशा वान्तवा राईको...

‘जात्रै जात्रा’ क्यारेक्टर पोष्टर रिलिज

जेठ ३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘जात्रै जात्रा’को अफिसयल...

म्यारिज एनिभर्सरीमा आर्यन र सपनालाई पुत्र लाभ

अभिनेता आर्यन सिग्देल र उनकी धर्मपत्नी सपना भण्डारीलाइ पहिलो सन्तानको...


image