February 21, 2019  

१९८७ मा सारागढीको लडाइँमा आधारित चलचित्र ‘केसरी’ को एक्सनले भरपुर ट्रेलर सार्वजनिक भएको छ। अक्षय कुमार र परिणीती चोपडा मुख्य भूमिकामा रहेको चलचित्रलाई अनुराग सिंहले निर्देशन गरेका छन् ।

अक्षयको दमदार एक्सन र संवादको कारणले चलचित्रले समाजिक संजालमा सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।  करण जोहरसहितको निर्माण टिमले बनाएको चलचित्र मार्च २१ मा रिलिज हुदैछ।

सुपरहिट बन्यो विक्किको ‘उरी’ कमायो २ सय करोड

भारतीय बक्स अफिसमा विक्की कौसल स्टारर चलचित्र उरी: द सर्जिकल...

दमदार डाइलगको साथमा सलमानको ‘भारत’ टिजर

बलिउड अभिनेता सलमान खान अभिनित नयाँ चलचित्र 'भारत' को टिजर...

रणवीर र आलियाको ‘गल्ली व्वाई’ ट्रेलर रिलिज (भिडियो)

बलिउडमा पछिल्लो समय अभिनेता रणवीर सिंहको निकै राम्रो क्रेज रहेको...

मोदीको वायोपिकमा विवेक ओवराय

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बयोपिक चलचित्र निर्माण हुने भएको छ।...

रणवीर र आलियाको ‘गल्ली व्वाई’ पोष्टर सार्वजनिक

बलिउडमा पछिल्लो समय अभिनेता रणवीर सिंहको निकै राम्रो क्रेज रहेको...

साउथ सुपरस्‍टार प्रभासको ‘साहो’ रिलिज तय

साउथका सुपरस्‍टार प्रभास बहुप्रतिक्षित चलचित्र 'साहो' को रिलिज मिति तय...


image