February 9, 2019  

भारतीय बक्स अफिसमा विक्की कौसल स्टारर चलचित्र उरी: द सर्जिकल स्ट्राइक’ ले धकमेदार कलेक्सन गर्न सफल भएको छ। रिलिजको दिनबाट नै धमाकेदार कलेक्सन गर्न सफल चलचित्रले २ सय करोड बढी कमाएको छ।

 

समीक्षाको हिसाबमा पनि अब्बल ठहरिएको चलचित्र सत्य घटनामा आधारित रहेको छ। आदित्य धर निर्देशित चलचित्र ४५ करोडमा निर्माण भएको हो। चलचित्रमा विक्की संगै यामी गौतम, मोहित रैना, कीर्ति कुल्हाड, परेश रावल लगायतको अभिनय रहेको छ ।

चर्चामा विक्की र कट्रिनाको मित्रता, देखिदैछन् चलचित्रमा एकसाथ्

बलिउडमा पछिल्लो समय निकै चर्चामा रहेका अभिनेता हुन्, विक्की कौशल।...

विवाह लगतै निक-प्रियंका डिभोर्स तयारीमा?, शेयर गरिन् यस्तो तस्विर

बलिउडमा सर्वाधिक चर्चामा रहेको विवाह थियो अभिनेत्री प्रियंका चोपडा र...

सत्यघटनामा अक्षयको ‘केसरी’, बन्यो धमाकेदार ट्रेलर

१९८७ मा सारागढीको लडाइँमा आधारित चलचित्र 'केसरी' को एक्सनले भरपुर...

दमदार डाइलगको साथमा सलमानको ‘भारत’ टिजर

बलिउड अभिनेता सलमान खान अभिनित नयाँ चलचित्र 'भारत' को टिजर...

रणवीर र आलियाको ‘गल्ली व्वाई’ ट्रेलर रिलिज (भिडियो)

बलिउडमा पछिल्लो समय अभिनेता रणवीर सिंहको निकै राम्रो क्रेज रहेको...

मोदीको वायोपिकमा विवेक ओवराय

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बयोपिक चलचित्र निर्माण हुने भएको छ।...


image