January 25, 2019  

बलिउड अभिनेता सलमान खान अभिनित नयाँ चलचित्र ‘भारत’ को टिजर रिलिज भएको छ। दमदार डाइलगको साथै देशभक्ति देखाईको चलचित्रको टिजरमा सलमान भारत नामको व्यक्तिको भुमिका निभाउदैछन ।

 

टिजरमा सलमानलाई फरक फरक भूमिकामा देखाईएको छ। भुषन कुमार र कृष्ण कुमारको लगानी रहेको चलचित्रलाई अलि अर्वाज जफरले निर्देशन गरेका छन्। २०१९को ईदमा रिलिज हुने चलचित्रमा सलमानको साथमा कटरिना कैफ, तब्बु, सोनाली कुलकार्नी, दिशा पाटनी लगायत कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

सत्यघटनामा अक्षयको ‘केसरी’, बन्यो धमाकेदार ट्रेलर

१९८७ मा सारागढीको लडाइँमा आधारित चलचित्र 'केसरी' को एक्सनले भरपुर...

सुपरहिट बन्यो विक्किको ‘उरी’ कमायो २ सय करोड

भारतीय बक्स अफिसमा विक्की कौसल स्टारर चलचित्र उरी: द सर्जिकल...

रणवीर र आलियाको ‘गल्ली व्वाई’ ट्रेलर रिलिज (भिडियो)

बलिउडमा पछिल्लो समय अभिनेता रणवीर सिंहको निकै राम्रो क्रेज रहेको...

मोदीको वायोपिकमा विवेक ओवराय

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बयोपिक चलचित्र निर्माण हुने भएको छ।...

रणवीर र आलियाको ‘गल्ली व्वाई’ पोष्टर सार्वजनिक

बलिउडमा पछिल्लो समय अभिनेता रणवीर सिंहको निकै राम्रो क्रेज रहेको...

साउथ सुपरस्‍टार प्रभासको ‘साहो’ रिलिज तय

साउथका सुपरस्‍टार प्रभास बहुप्रतिक्षित चलचित्र 'साहो' को रिलिज मिति तय...


image