January 20, 2019  

म्युजिक भिडियो निर्देशनमा अब्बल ठहरिएका युगल पोमोको डेव्यु निर्देशनमा तयार भएको चलचित्र ‘नेचर गाई’ को ट्रेलर सार्वजनिक भएको छ। करिव २ सय म्युजिक भिडियो निर्देशन गरेका पोमोको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलरमा हिमाली भेगेको रमणीय दृश्य समावेश गरिएको छ। मौलिक कथामा आधारित चलचित्रले प्रकृत्ति र मानव बिचको सम्बन्धलाई फरक तवरले प्रस्तुत गरिएको छ।

चलचित्रमा श्याम राई, सिर्जना सुब्बा, दिनेश गुरुङ, राम गुरुङ, टेकराज लांघालीको अभिनय छ । श्याम इङ्नाम,रेजिन साँबा,हिम सिंगक निर्माता रहेको चलचित्रमा लोक राज आङ्बुहाङ लोकेन कार्यकारी निर्माता रहेका छन् ।

‘प्रेमदिवस’ टिमको सप्राइज नै सप्राइज, आयंकासंग डेट देखि होलिडे ट्रीप

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा...

सन्नी लियोनिको नेपाली गीत जेठ २० मा,भाद्र २७ मा चलचित्र

सन्नी लियोनिले पहिलोपटक नेपाली चलचित्र 'पासवर्ड' को गीतमा फिचर्ड रहेकी...

असोजमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको...

थाइल्याण्डमा आयुष्मानको अंगालोमा शिल्पा (फोटोफिचर)

चलचित्र 'सानो मन' टिम केहि सातादेखि थाइल्याण्डमा रहेको छ। चलचित्रको...

‘प्रेमगीत ३’ : ‘गीत’ को फाइनल अडिसनका लागी २५ युवती छनोट

सफल सिरिज 'प्रेमगीत' को तेश्रो सिरिज 'प्रेमगीत ३' का लागी...

पोखराका दर्शकसंग ‘जात्रै जात्रा’ टिम, पहिलो साताको कमाई कति?

नेपाली चलचित्र क्षेत्रका लागी आशालाग्दो निर्देशकको रुपमा लिईएका निर्देशक हुन्,...


image