January 11, 2019  

माघ १८ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘रणवीर’ को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार काठमाडौंमा एक कार्यक्रम गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । एक्सन र थ्रिल चलचित्रमा सुशील सिटौला, प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवी गिरी, हरिहर शर्मा, टिका पहारी, नरेश पौडेल, भोला राज सापकोटा, जीवन भट्टराई, जगदिष रिजाल, बसन्ती भट्ट लगायत कलाकारहरुको अभिनय रहेको छ ।

गोविन्द सिंह भण्डारीको निर्देशन रहेको चलचित्रमा कथा, पटकथा, संवाद निर्देशक गोविन्दको नै रहेको छ । चलचित्रमा गोमा बिष्ट र दिपेन्द्र रेग्मीको लगानी रहेको छ। चलचित्रमा महेश पौडेलले छायाँकन, कृष्ण भण्डारीले सम्पादन, चन्द्र पन्तको द्वन्द्ध, गम्भिर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ ।

मलिका संग रंगिए सलिन, यस्तो रह्यो ‘यात्रा’ को होली (फोटोफिचर)

आज अर्थात् बिहिबार काठमाडौं उपत्यका सहित देशका पहाडी क्षेत्रमा हर्षोल्लासका...

यस्तो बन्यो ‘कागजपत्र’ नयाँ गीत

नाजिर हुसेन र शिल्पा मास्के स्टारर चलचित्र 'कागजपत्र' को ‘स्याड...

‘जात्रै जात्रा’ को ‘माया पिरिम’ मा स्टार कलाकारको डान्स (भिडियो)

चलचित्र 'जात्रै जात्रामा' समावेश पहिलो गीत सार्वजनिक भएको छ। निशान...

रुचाईयो अनमोल र सुहानाको ‘जिन्दगि नै भन्दिन’

युवास्टार अनमोल केसी र डेव्यु गर्ल सुहाना थापा मुख्य भूमिकामा...

जेठ ३ मा ‘जात्रै जात्रा’ र ‘वीरबिक्रम २’

व्यानर र स्टारकाष्टको कारण २०७६ को लागि प्रतिक्षित चलचित्र हुन्,...

‘दाल भात तरकारी’ शिर्ष गीत रिलिज (भिडियो)

'भिजिट भिषामा' बोलको गीतले युट्युवमा पाएको सफलता पश्चात 'दाल भात...


image