January 9, 2019  

बलिउडमा पछिल्लो समय अभिनेता रणवीर सिंहको निकै राम्रो क्रेज रहेको छ। उनि अभिनित नयाँ चलचित्र ‘सिम्बा’ ले बलिउड बक्स अफिसमा निकै राम्रो तहल्का पिटिरहेको छ। अभिनेत्री अलिया भट्ट पनि बलिउडमा सफल चलचित्र दिदै आएकी छिन्। अलिया र रणवीरले साथ स्क्रिन शेयर गरेको चलचित्र ‘गल्ली व्वाई’ को ट्रेलर सार्वजनिक भएको छ।

स्ट्रिट र्‍यापर्सको भूमिकामा देखिएका रणवीर र आलिया ट्रेलरको आकर्षण रहेका छन् । फरहान अख्तर र रितेश सिद्धवानीले निर्माण गरेको चलचित्रलाई जोया अख्तरले निर्देशन गरेकी छन्। पहिलोपटक स्क्रिन शेयर गरेका आलिया र रणवीरको चलचित्र यस बर्षको भ्यालेन्टाईनमा रिलिज हुदैछ।

सत्यघटनामा अक्षयको ‘केसरी’, बन्यो धमाकेदार ट्रेलर

१९८७ मा सारागढीको लडाइँमा आधारित चलचित्र 'केसरी' को एक्सनले भरपुर...

सुपरहिट बन्यो विक्किको ‘उरी’ कमायो २ सय करोड

भारतीय बक्स अफिसमा विक्की कौसल स्टारर चलचित्र उरी: द सर्जिकल...

दमदार डाइलगको साथमा सलमानको ‘भारत’ टिजर

बलिउड अभिनेता सलमान खान अभिनित नयाँ चलचित्र 'भारत' को टिजर...

मोदीको वायोपिकमा विवेक ओवराय

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बयोपिक चलचित्र निर्माण हुने भएको छ।...

रणवीर र आलियाको ‘गल्ली व्वाई’ पोष्टर सार्वजनिक

बलिउडमा पछिल्लो समय अभिनेता रणवीर सिंहको निकै राम्रो क्रेज रहेको...

साउथ सुपरस्‍टार प्रभासको ‘साहो’ रिलिज तय

साउथका सुपरस्‍टार प्रभास बहुप्रतिक्षित चलचित्र 'साहो' को रिलिज मिति तय...


image