December 18, 2018  

प्रियंका कार्की र अर्पण थापा मुख्य भूमिकामा रहेको चलचित्रको ‘अनागत’ को ल टिजर र प्रदर्शन मिति तय गरिएको छ । करिव २ बर्ष अगाडी छायांकन सम्पन्न गरिएको चलचित्रले माघ ११ गतेलाई रिलिज मिति तय गरिएको छ। सार्वजनिक टिजरमा श्रीमान्-श्रीमतीबीच घर व्यवहारमा उब्जिने समस्यालाई प्रस्तुत गरिएको छ । टिजरमा अभिनेत्री प्रियंका कार्कीले अर्पणसँग अन्तरंग दृश्य दिएकी छन् ।

श्रीमान्-श्रीमतीको भूमिकामा रहेका दुई बीचको इन्टिमेट सिन टिजरमा समावेश गरिएको छ। सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गरेका छन्। चलचित्रमा अर्पण र प्रियंकासँगै प्रविण खतिवडा र रोशिन सुवेदी मुख्य भूमिकामा रहेका छन् । माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयं निर्माता रहेका छन् ।

साम्राज्ञीसंग अंकितको जोडी, दशैमा अशोकको ‘रातो टिका निधारमा’

नेपाली चलचित्र क्षेत्रमा विस्तारै पुराना पुस्ताका कलाकारका सन्ततिले चलचित्र नगरीमा...

शनिबार ‘जात्रै जात्रा’ देशभर आक्रामक

'जात्रा' चलचित्रको सिक्वेल 'जात्रै जात्रा' ले दर्शकको उल्लेख्य साथ् पाएको...

शनिबार ‘वीरविक्रम २’ हाउसफुल, गोपीकृष्णमा कलाकार पुग्दा यस्तो माहोल (भिडियो)

जेठ ३ गतेबाट रिलिज भएको चलचित्र 'वीरविक्रम २' ले सिंगल...

पछी सर्यो निता र मिरुनाको ‘साईनो’

नेपाली चलचित्रको पहिलो अभिनेत्री भुवन चन्दको निर्माणमा तयार भएको चलचित्र...

दया र कर्माको साथमा ‘कबड्डी ३’ मा उपासना

सफल चलचित्र 'कबड्डी' को तेश्रो सिक्वेल 'कबड्डी ३' को शुभमुहर्त...

दिपेन्द्रको निर्देशनमा ‘आमा’, सुर्यमाला र सुरक्षा लिड रोलमा

नेपालमा निर्माण भएको पहिलो चलचित्र हो, आमा। वि.सं. २०२० मा...


image