October 11, 2018  

चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको आज अन्त्यष्टि गरिएको छ । मंगलबार बिहान आफ्नै निवास टिकाथलीमा रुख काट्ने क्रममा विजुलीको पोल ढलेर लागेपछि उनको निधन भएको थियो।

 

छोरी बाहिर भएको कारण उनको आज मात्र पशुपतिमा अन्त्यष्टि गरिएको हो । अध्यक्ष बोगटीलाइ अन्तिम श्रद्दान्जली दिनको लागी पशुपति परिशरमा राखिएको थियो । बिहान ११ बजेपछि उनको शव पशुपति परिषरमा राखिएको थियो ।

 

 

उनलाई अन्तिम श्रद्दान्जली दिन कलाकार बिभिन्न संघ सस्थाका व्यक्तिको बाक्लो उपस्थिति रहेको थियो ।  दर्जन बढी चलचित्र तथा टेलिश्रृंखलामा अभिनय गरेका बोगटीले ‘स्वाभिमान’ र ‘माया गर ल’ दुई चलचित्र निर्माण गरेका थिए ।

‘मर्दको छोरा’ को खोजिमा केकि

चलचित्र र म्युजिक भिडियोमा सक्रिय नाम हो, केकि अधिकारि। हाल...

‘कान्स फिल्म फेस्टिभल’ २०१९ मा बोल्ड प्रियंका (हेर्नुहोस् १२ तस्विर)

फ्रान्समा आयोजना भैरहेको ‘कान्स फिल्म फेस्टिभल’मा नेपाली चलचित्र क्षेत्रबाट अभिनेत्री...

तेरियाको आवाजमा ‘तिम्रो मायाले बाधेर…’ (भिडियो)

भारतीय रियालिटी शोजमा विजेता बने संगै नेपाली चेली तेरिया मगरको...

कमेडीले भरपुर ‘चङ्गा चेट’ ट्रेलर, सुन काण्ड देखि बेरोजगारीको पिडा (भिडियो)

दिपेन्द्र के. खनाल निर्देशित चलचित्र 'चङ्गा चेट' को ट्रेलर सार्वजनिक...

आर्यन र राजपाल यादवको नेपाली पोशाकमा डान्स

भारतीय अभिनेता राजपाल यादव नेपाली चलचित्र 'करोडपति' मा फिचर रहेका...


image