October 7, 2018  

दिपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘चङ्गा चेट’ को ट्रेलर सार्वजनिक भएको छ। समसामयिक बिषयलाई उठान गरेर कमेडी शैलीमा प्रस्तुत गरिएको ट्रेलरमा आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री र रविन्द्र झालाई बढी स्पेश दिइएको छ। ट्रेलरमा ५ नायिकालाई प्रस्तुत गरिएको छ। प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, पारमिता आरएल राणा र सुरक्षा पन्तलाई ट्रेलरमा देखाईएको छ।

 

साथमा ट्रेलरमा अभिनेता अर्पण थापालाई समेत स्पेश दिइएको छ। सुन काण्ड, बेरोजगारीको पिडा, पैसाको पछी लाग्ने युवा लगायतका कथा चलचित्रको ट्रेलरमा उठान गरिएको छ। माधव वाग्ले र सर्मिला पाण्डेले संयुक्त रुपमा निर्माण गरेको चलचित्र कार्तिक १६ गतेबाट रिलिज हुदैछ।

‘मर्दको छोरा’ को खोजिमा केकि

चलचित्र र म्युजिक भिडियोमा सक्रिय नाम हो, केकि अधिकारि। हाल...

‘कान्स फिल्म फेस्टिभल’ २०१९ मा बोल्ड प्रियंका (हेर्नुहोस् १२ तस्विर)

फ्रान्समा आयोजना भैरहेको ‘कान्स फिल्म फेस्टिभल’मा नेपाली चलचित्र क्षेत्रबाट अभिनेत्री...

तेरियाको आवाजमा ‘तिम्रो मायाले बाधेर…’ (भिडियो)

भारतीय रियालिटी शोजमा विजेता बने संगै नेपाली चेली तेरिया मगरको...

अलबिदा रामकेशर बोगटी

चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको आज अन्त्यष्टि गरिएको छ...

आर्यन र राजपाल यादवको नेपाली पोशाकमा डान्स

भारतीय अभिनेता राजपाल यादव नेपाली चलचित्र 'करोडपति' मा फिचर रहेका...


image