May 26, 2018  

भारतीय अभिनेता राजपाल यादव नेपाली चलचित्र ‘करोडपति’ मा फिचर रहेका छन् । आर्यन अधिकारी र नीता ढुंगाना मुख्य भूमिकामा रहेको चलचित्रको छायाँकन लगभग सम्पन्न भएको छ । चलचित्रको बाकि छायाँकनका लागि राजपाल यादव नेपाल आएका छन् । एउटा गीतमा राजपाल र आर्यन फिचर रहेका छन् ।

केहि समय अगाडी ढाका टोपी र दौरा सुरुवालमा निकै राम्रो तारिफ बटुलेका उनि फेरी एकपटक सोहि भेषमा सजिएका छन् । बलिउड अभिनेता यादवले ५ दिन नेपाल बसेर चलचित्रको छायाँकन सकेर स्वदेश फर्किएका छन् । उनि केहि दिन अगाडी चलचित्रको दोश्रो चरणको छायाँकन सकेर फर्किएका हुन् । चलचित्रको एक गीतको सुटिङ्गका लागि राजपाल यादव नेपाल आएका हुन् ।

भक्तपुर दरवारस्क्वायरमा छायांकन गरिएको गीतमा राजपाल र अभिनेता आर्यन अधिकारी दौरा–सुरूवालमा ठाँटिएका छन् । चलचित्रमा यादवले नेपालको एक गाँउले परिवेशको पात्रको भूमिका निर्वाह गरेका छन्. चलचित्रमा आर्यन र राजपालको साथमा नीता ढुंगाना मुख्य भूमिकामा रहेकी छिन् । चलचित्रलाई अधिकारी ब्रदर्स पिक्चर्स र कृतन मुभिजले संयुक्त रुपमा प्रस्तुत गरेका छन् ।

‘प्रेमदिवस’ टिमको सप्राइज नै सप्राइज, आयंकासंग डेट देखि होलिडे ट्रीप

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा...

‘मर्दको छोरा’ को खोजिमा केकि

चलचित्र र म्युजिक भिडियोमा सक्रिय नाम हो, केकि अधिकारि। हाल...

सन्नी लियोनिको नेपाली गीत जेठ २० मा,भाद्र २७ मा चलचित्र

सन्नी लियोनिले पहिलोपटक नेपाली चलचित्र 'पासवर्ड' को गीतमा फिचर्ड रहेकी...

असोजमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको...

थाइल्याण्डमा आयुष्मानको अंगालोमा शिल्पा (फोटोफिचर)

चलचित्र 'सानो मन' टिम केहि सातादेखि थाइल्याण्डमा रहेको छ। चलचित्रको...

‘प्रेमगीत ३’ : ‘गीत’ को फाइनल अडिसनका लागी २५ युवती छनोट

सफल सिरिज 'प्रेमगीत' को तेश्रो सिरिज 'प्रेमगीत ३' का लागी...


image