युवराज चौलागाईको ‘मनको दाग'(भिडियो)

पछिल्लो समय नेपाली गायन क्षेत्रको लोकप्रिय नाम हो, युवराज चौलागाई। पार्श्व गायनमा निकै रुचाईएका गायक युवराज सुगम संगीतमा पनि उत्तिकै सक्रिय छन्।


उनै गायक युवराज चौलागाईको नयाँ गीत ‘मनको दाग’ सार्वजनिक भएको छ। युवराज चौलागाई र अनुष्का पाठकको आवाज रहेको गीतमा युवराज चौलागाईको संगीत रहेको छ। अनुष्का पाठकको शब्द रहेको गीत ‘मनको दाग’ एल्बममा समावेश रहेको छ।
सार्वजनिक गीतको भिडियोमा युवराज चौलागाई र अनुष्का पाठक फिचरीङमा रहेका छन्। भुषण दाहालले निर्देशन गरेको भिडियोलाई धिरज जंग शाहले खिचेका छन्।

 

Comments

comments