‘प्रवल जनसेवा श्री पदक’ बाट विल्सन सम्मानित, राष्ट्रपतिले गरिन् उनको सम्मान

चर्चित हास्यकलाकार विल्सन विक्रम राईलाई नेपाल सरकारले ‘प्रवल जनसेवा श्री पदक’ प्रदान गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित एक कार्यक्रमको विचमा उनलाई उक्त पदक प्रदान गरेकी थिइन्।


गणतन्त्र दिवसको अवसर पारेर देशका विभिन्न क्षेत्रमा योगदान पुर्याउदै आएका व्यक्तिहरुलाई नेपाल सरकारले प्रदान गर्ने उच्च सम्मान प्रदान गर्ने निर्णय केहि समय अगाडी गरेको थियो।

Comments

comments