रिलिज मिति तय गर्दै साम्राज्ञीको ‘तिमि संग’ टिजर

भदौ ८ गतेलाई रिलिज मिति तय गर्दै चलचित्र ‘तिमि संग’ को टिजर सार्वजनिक गरिएको छ। शिशिर राणाको निर्देशनमा तयार भएको चलचित्रको टिजरले त्रिकोणात्मक प्रेम कथा बोलेको छ।

चलचित्रमा साम्राज्ञीराज्य लक्ष्मी शाह, नाजिर हुसेन र आकाश श्रेष्ठ मुख्य भूमिकामा रहेका छन् । पुनहिलको हिऊसँगै मनोरम दृश्यहरू समावेश गरिएको टिजरमा अभिनेत्री करिष्मा मानन्धर पनि अटाएकी छिन् ।

Comments

comments