टाइगर श्रफ भए डिप्रेसनको शिकार

बलिउड अभिनेता टाइगर श्रफ डिप्रेसनको शिकार भएका छन्। आफुले अभिनय गरेको पछिल्लो चलचित्र फ्लप भएपछी उनि डिप्रेसनको शिकार भएका हुन्।हालै एक अन्तर्वार्ता टाइगरले आफ्नो पछिल्लो चलचित्र फ्लप भएपछी आफु निअकी तनावमा गएको र बिस्तारै डिप्रेसनको शिकार भएको बताएका छन्।

उनले भने ‘फ्लाईग जेट’ ले सोचेजस्तो बक्स अफिस व्यापार गर्न सकेन र फ्लप भयो। त्यो मेरो लागि अत्यन्तै खराब समाचार थियो। त्यसपछि म डिप्रेसनको शिकार भए।-एजेन्सी

Comments

comments