तारेभिर निर्माता भन्छन्, दर्शकको प्रतिक्रिया बाट सन्तुष्ट छु’

असार २ गते शुक्रबार बाट चलचित्र ‘तारेभिर’ प्रदर्शनमा आएको छ। प्रेम सुब्बाको निर्देशनमा तयार भएको चलचित्रको व्यापार बाट सन्तुष्ट रहेको निर्माण टिमले जनाएको छ।

रेखा फागो, नविन कार्की, विष्णु चेम्जोङ लगायतका कलाकार अभिनय रहेको छ। महिला प्रहरीलाई शशक्त रुपमा देखाउन खोजिएको चलचित्रमा डीके देवानको लगानी रहेको छ।
युवा र युवतीको प्रेम भन्दा बाहिर रहेर परिवारको प्रेम देखाउन खोजिएको बताइएको चलचित्रलाई हेर्ने दर्शकले साकारात्मक प्रतिक्रिया दिएको निर्माण टिमले जनाएको छ।

Comments

comments