Tag: pandeee

जिग्री-पाडे समाजसेवामा, बन्दैछन् दृष्टिबिहिनको साहारा

हास्यकलाकार अर्जुन घिमिरे 'पाडे' र कुमार कट्टेल 'जिग्री' समाजसेवामा लागेका छन्। सप्तरीको गम्हरिया प्रवाहा गाविसमा रहेका एकै परिवारका पाँच जना दृष्टिबिहीनको साहारा बन्ने तयारीमा...