जस्टिन बिबरको भारत यात्रामा सन्नीको ठूम्का

चर्चित पप गायक जस्टिन बिबर चाडै भारत आउदैछन्। सांगीतिक टुरको लागि विस्वका विभिन्न स्थान पुगिरहेका जस्टिनको १० मे मा मुम्बईमा कन्सर्ट हुदैछ।


जस्टिनको कन्सर्टमा बलिउड अभिनेत्री सन्नी लियोनिले उनीसंगै स्टेज शेयर गर्ने भएकी छिन्।
यस अगाडी नै कन्सर्टमा आलिया भट्ट बरुण धावन, सिद्दार्थ मल्होत्राको सहभागिताको नाम जोडीसेको छ। सन्नीको नामले कन्सर्ट थप रोमान्चित हुने भएको बताईन्छ। पर्पोज बर्ल्ड टुरको क्रममा जस्टिन मुम्बईको डिवाई पाटिल स्टेडियममा प्रस्तुति दिनेछन्।- एजेन्सी

Comments

comments