‘पोर्न चलचित्र हेर्न बाट कोहि पनि टाढा भाग्न सक्दैन’, सन्नी लियोनि

एडल्ट चलचित्र बाट बलिउडमा आफुलाई स्थापित गराएकी अभिनेत्री सन्नी लियोनिललाई पछिल्लो रिलिज चलचित्र ‘रईस’ को आईटम गीतमा देख्न सकिन्छ

उनले एउटा अन्तर्वार्ताको क्रममा एडल्ट कुराहरु विल्कुलै निजि भए पनि यो कुराबाट टाढा भाग्न नसकिने बताएकी छिन्। भारत विश्वमा पोर्न चलचित्र हेर्ने देशहरुमा चौथो स्थानमा पर्ने गर्दछ। उनले यो प्रसंगमा बोल्दै यो कुरा यथार्थ भएको र यसबाट कोहि पनि टाढा भाग्न नसक्ने बताएकी छिन्। – एजेन्सी

Comments

comments