किन गरे सन्नीको बच्चालाई ११ परिवारले रिजेक्ट ?

केहि समय अगाडी अभिनेत्री सन्नी लियोनि आमा बनेकी थिइन्। उनले २१ महिनाको छोरीलाई एडप्ट गरेकी थिइन्। उनले छोरीको नाम निशा कुर वेबर राखिएको थियो।

उनले एडप्ट गरेको चलचित्रलाई ११ परिवारले एडप्ट गर्न अस्विकार गरेका थिए। उनलाई यति धेरैले रिजेक्ट गर्नुको कारण उनि कालो वर्णकि भएर भएको बताईएको छ। करिव ९ महिनाको प्रकिया पश्चात उनलाई छोरी मिलेको थियो।

Comments

comments