कपिलको साथ छाडेर सुनिलको नयाँ शो

कपिल शर्मा संगको विवाद पछी सुनिल ग्रोवरले नयाँ शो को सुरुवात गरेका छन्। उनले सोसियल मिडिया मार्फत शो को पोस्टर सार्वजनिक गरेका हुन्। उनको साथमा नर्स बम्पर उर्फ किकु शारदा पनि रहेका छन्।


सार्वजनिक पोस्टरमा सुनिल डाक्टर मशहुर गुलाटीको रोलमा देखिएका छन् भने किकु नर्स बम्पर को भूमिकामा प्रस्तुत भएका छन्। -एजेन्सी

Comments

comments