यस्ता छन् साउथ स्टार अल्लु अर्जुनका छोरा

साउथका चर्चित अभिनेता अल्लु अर्जुनले आफ्नो छोराको तस्विर सार्वजनिक गरेका छन्।

हालै मात्र सम्पन्न भएको उनको नयाँ चलचित्र ‘दुवड्डा जगन्नाथम’को अडियो लन्च कार्यक्रममा उनि आफ्नो कुराको साथमा पुगेका थिए। उनले सन् २०११ मा स्नेहा संग विवहा गरेका थिए।

एक छोरा र एक छोरीका बाबु अर्जुन सन् २०१६ मा गुगलमा सर्वाधिक सर्च भएका कलाकार बनेका थिए। उनि फेसबुकमा एक करोड भन्दा बढी फलोअर्स भएका एक मात्र साउथ स्टार हुन्।

 

Comments

comments