पैसाको लागि सेक्स गरेकी छु, शर्लिन चोपडा

बलिउड अभिनेत्री शर्लिन चोपडा कन्ट्रोभर्सीमा आईरहने अभिनेत्रिको रुपमा पर्ने गर्दछिन्। बोल्ड एक्ट्रेसको रुपमा परिचित ३३ बर्षीय शर्लिन चोपडाले चलचित्रबाट खासै सफलता हासिल गर्न सकेकी छैनन्। चलचित्रबाट चर्चामा आउन नसकेपछि उनि बोल्ड अभिव्यक्ति र फोटोसुट गरेर चर्चामा रहने गर्छिन्।

सन् २०१४ मा प्लेव्याई म्यागजिनको लागि न्युड तस्विर खिचाएर विवादमा आएकी थिइन्। त्यसो त् उनले आफुले पैसाको लागि सेक्स गरेको भनेर समेत चर्चामा आएकी थिइन्।
उनले आफुले फरक फरक व्यक्ती संग पैसाको लागि सेक्स गरेको बताएकी थिइन्। त्यसो त उनले आफुले को-को  संग सेक्स गरे भनेर याद समेत नरहेको बताएकी थिइन्। यो कुरा उनले सन् २०१२ मा टूईट गर्दै उल्लेख गरेकी थिइन्। -एजेन्सी

Comments

comments