यस्तो छ अभिताभ वच्चन स्टारर ‘सरकर ३’ पोस्टर

रामगोपाल बर्माको चलचित्र ‘सरकार ३’ को पोस्टर सार्वजनिक भएको छ। अमिताभ वच्चन स्टारर चलचित्रको पोस्टर निर्देशक वर्माले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका हुन्।


चलचित्रमा अमिताभको साथमा मनोज बाजपेयी, यामी गौतम, अमित र ज्यक्की श्रफ मुख्य भूमिकामा रहेका छन्। चलचित्र अप्रिल ७ मा रिलिज हुने तयारीमा रहेको छ।-एजेन्सी

Comments

comments