सुन्दरताले भरिपूर्ण ‘पिंजडा ब्याक अगेन’ कि अभिनेत्री सारा (फोटोफिचर)

‘रुद्र’ चलचित्रबाट नेपाली रजतपटमा डेव्यु गरेकी अभिनेत्री हुन् ,सारा।

बेलायतमा चार्टर एकाउन्टेन्टको अध्ययन सकेर निखिल उप्रेती मुख्य भूमिकामा रहेको चलचित्र ‘रुद्र’ मार्फत उनले नेपालि रजतपटमा डेव्यु गरिन्।

उनले अभिनय गरेको उनको पहिलो चलचित्र प्रदर्शनमा आउन अगावै उनि यतिबेला दोश्रो चलचित्रमा अनुबन्धित भएकी छिन्।

निखिल उप्रेती नै मुख्य भूमिकामा रहेको चलचित्र ‘पिंजडा ब्याक अगेन’ मा उनि देखिने भएकी छिन्। पहिलेबाट नै अभिनयको शोख रहेको बताउने साराले बेलायतमा केहि म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन्।

Comments

comments