शाहिद कपुरका भाईसंग सैफ अलि खान कि छोरीको रोमान्स

बलिउड अभिनेता सैफ अलि खान कि छोरी सारा आली खान पछिल्लो समय बलिउडमा डेव्यु गर्ने चर्चाले मिडियामा सधै स्थान पाईरहेको हुन्छ।


चलचित्र डेव्युले जति उनको चर्चा भैरहेको हुन्छ त्यति नै चर्चा सैफ पुत्रीको प्रेम सम्बन्धले पनि रहने गर्दछ। भूतपूर्व मन्त्रीका नाति संग अफेयर को चर्चा सेलाउन नपाउदै साराको नयाँ प्रेम सम्वन्धको खबर बाहिरिएको छ। भारतीय मिडियाका अनुसार यतिबेला सारा अभिनेता शाहिद कपुरका भाई ईशान खट्टर संग डेट गरिरहेकी छिन्। भारतीय मिडियाका अनुसार यी दुई धर्मा प्रोडक्सनको चलचित्रमा साथ् देखिने तयारीमा छन्। ईशान अभिनेता शाहिद कपुरका सौतेनी भाई हुन्। सारा कि सौतेनी आमा करिना कपुर र ईशानका सौतेनी भाई शाहिद कपुर पनि कुनै समय प्रेममा रहेका थिए।

तस्विर:गुगल

Comments

comments