जव सुटिङको बीचमा गुण्डा माथी संजयले निकाले तरवार

संजय दत्तको बायोपिक चलचित्र निर्माणको क्रममा रहेको छ। राजु हिरानिको निर्देशनमा तयार हुदै रहेको बायोपिक चलचित्रको क्रममा संजयका धेरै कुराहरु बाहिरिदै आएका छन्।

९० को दशकमा ड्रग्स लिने बानीको कारण उनि बदनाम बनेका थिए। सोहि क्रममा चलचित्र ‘जीने दो’ को सुटिङको क्रममा भिडले उनीमाथि पर्सनल कमेन्ट गरेको थियो। सोहि दौरान उनि रिसाएर तरवार निकालेका थिए। सुटिङकको क्रममा संजयको अभिनय र उनको परिवारमाथि कमेन्ट आउन थालेपछि संजयले तरवार निकालेका थिए।

Comments

comments