मायाको जवाफ खोज्दै गायक सन्तोष लामा

गायक सन्तोष लामाको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। गीतकार कृष्ण केसिको शब्दमा तयार भएको ‘कोहि त बताईदेउ’ बोलको गीत सार्वजनिक भएको हो। सार्वजनिक गीतमा हरि लम्सालको संगीत रहेको छ। दोश्रो नेपाली तारा सन्तोष लामा नेपाली चलचित्र तथा पप गीतको गायनमा निकै चर्चित रहेका छन्।

चौथो एल्बम ‘सहकार्य’ को तयारीमा सन्तोष रहेका छन्।सार्वजनिक गीतको भिडियोलाई जीवन रसाइलीले निर्देशन गरेका छन्। भिडियोमा निर्देशक स्वयम् को छायाँकन र सम्पादन रहेको छ। गीतको भिडियोमा सुमन कडेल र यमुना गैरेको अभिनय रहेको छ।

Comments

comments