संजय दत्तको बायोपिक चलचित्रको नाम दिनेलाई बिशेष पुरस्कार

बलिउडका चर्चित अभिनेता संजय दत्तको बायोपिक चलचित्रको नाम अहिलेसम्म जुर्न सकेको छैन।

रणवीर कपुर मुख्य भूमिकामा रहेको चलचित्रलाई राजकुमार हिरानीले निर्देशन गर्दैछन्। चलचित्रका निर्माता तथा निर्देशक राजकुमारी हिरानीले चलचित्रको नाम दिनेलाई पुरस्कार दिने बताएका छन्।

Comments

comments