कति राम्री सन्ध्या? (फोटोफिचर)

टेलिभिजन कार्यक्रम प्रस्तोता सन्ध्या केसीले ‘ड्रिम्स’ चलचित्र मार्फत नेपाली चलचित्र क्षेत्रमा डेव्यु गरिन्। ईमेज च्यानल कि कार्यक्रम प्रस्तोता सन्ध्याले आफ्नो सुन्दरताले धेरैलाई मोहित पर्न सफल भएकी छिन्।

‘ड्रिम्स’ चलचित्रमा निर्देशक भुवन केसीले आफ्नो धेरै सिन काटेको भन्दै उनि उक्त चलचित्रलाई आफ्नो डेव्यु चलचित्र भन्न तयार हुदिनन्। उनि ‘कमलेको बिहे’ चलचित्रलाई आफ्नो डेव्यु चलचित्र भन्ने गर्दछिन्।

त्यसो त ड्रिम्स चलचित्रले उनको करियरलाई त्यति धेरै सहयोग पनि गरेन्। केहि दिन अगाडी राजधानीमा सम्पन्न ‘कमलेको बिहे’ को पत्रकार भेटघाट कार्यक्रममा पुगेकी सन्ध्याका केहि तस्विर तपाईहरुको लागि प्रस्तुत गरेका छौ।

तस्विर:मिलन ढुंगाना

Comments

comments