साम्राज्ञीका यी तस्विर तपाईले हेर्नुभएको छ ?

अभिनेत्रीहरुको पहिरन, मेकअप र स्टाईलको चर्चा सधै हुने गर्दछ। कुन सार्वजनिक कार्यक्रममा को-कस्तो बनेर आयो भन्ने चर्चा र चासो सधै रहने गर्दछ। अरुभन्दा फरक देखिने र सुन्दर बनेर सजिने सवै अभिनेत्रीको चाहाना नै हुन्छ।

पछिल्लो समय सर्वाधिक खोजिने अभिनेत्रीमा साम्राज्ञी राज्यलक्ष्मी शाह पर्ने गर्दछिन्। ‘ड्रिम्स’ चलचित्र मार्फत नेपाली चलचित्र क्षेत्रमा उदाएकी साम्राज्ञीले पहिलो चलचित्रबाट नै ठुलो चर्चा बटुल्न सफल भईन।

 

पछिल्लो समय अभिनेत्री साम्राज्ञीको स्टाईलको चर्चा सधै हुने गर्दछ। हरेक समारोहमा सजिएर पुग्ने साम्राज्ञी तर्फ मिडियाको लेन्स सधै तेर्सिएको हुन्छ।


तर आज हामी उनै सुन्दर अभिनेत्रीका केहि पुराना तस्विरहरु शेयर गर्न लागिरहेका छौ। जुन तस्विर हेर्दा तपाईलाई लाग्न सक्छ के यिनै हुन त साम्राज्ञी?

तस्विर: साम्राज्ञीको फेसबुकबाट

Comments

comments