‘टाइगर जिन्दा है’ मा सर्टलेश सलमान

चलचित्र ‘टाइगर जिन्दा है’ को छायाँकन यतिबेला धमाधम चलिरहेको छ। सलमान खान र कटरिना कैफ मुख्य भूमिकामा रहेको चलचित्रका सुटिङका तस्वीरहरु बेला बेलामा बाहिरिने गरेका छन्।

सोहि दौरान एक तस्विर बाहिरिएको छ। कटरिना कैफले इन्स्टाग्राममा सेयर गरेको एक तस्विरमा सलमान सर्टलेश बनेका छन्। कटरिनाले उनको र सलमानको तस्विर शेयर गरेकी हुन्।-एजेन्सी

Comments

comments