रिलिजपूर्व सलमान खानको ‘ट्युवलाईट’ ले कमायो २० करोड

loading...

भारतीय सुल्तान सलमान खानको चलचित्र ‘ट्युवलाईट’ ले रिलिज पूर्व २० करोड कमाई गरिसकेको छ।


चलचित्रको म्युजिक राइट्स २० करोडमा बिक्रि भएको हो। सलमानको चलचित्रको म्युजिक राईट्स सर्वाधिक महँगो बनेको छ। यसअगाडी उनको चलचित्र ‘प्रेम रतन धन पायो’ को म्युजिक राइटस १७ करोडमा बिक्रि भएको थियो।

Comments

comments