‘सलमान खानसंग बक्स अफिसमा प्रतिस्पर्धा गर्न सक्दिन’- शाहरुख खान

बलिउडमा आजकल १००, २०० हुदै ४०० करोड क्लबको प्रतिस्पर्धा सुरु भएको छ। व्यापारिक हिसावले सधै चलचित्रको चर्चा करोड क्लबमा प्रवेश र रेकर्ड गर्ने हिसाबले गरिन्छ। करोड क्लबको बारेमा बलिउड अभिनेता शाहरुख खानले नयाँ बिचार अभिव्यक्त गरेका छन्।


उनले एक अन्तर्वार्ताको क्रममा भने, ‘म सलमान खानलाई बक्स अफिसमा कहिले पनि टक्कर दिन सक्दिन। म मात्रै हैन हामि कसैले उनलाई टक्कर दिन सक्दैनौ र यो सच्चाई कसैले बदल्न सक्दैन।’

Comments

comments