रिलिज मिति सहित ‘गाजलु’ निर्माताको ‘ब्रेकअप’ घोषणा

जेठ २८ गते रिलिज भएको सफल चलचित्र ‘गाजलु’ निर्माण टिमले ब्रेकअप’ निर्माण घोषणा गरेको छ। रोहित अधिकारी फिल्मस् र ह्याप्पी प्लानेट फिल्म्सको प्रस्तुति चलचित्र ब्रेकअपलाई हेमराज बिसीले निर्देशन गर्नेछन्। रोहित अधिकारी र हेमराज बिसी चलचित्रको चलचित्रको लागि पुन: टिमअप भएका हुन्।

भदौ बाट फ्लोअरमा जाने बताईएको चलचित्रका कलाकारको बारेमा निर्माण पक्षले कुनै पनि जानकारी दिएको छैन।चलचित्रले फागुन २ गतेलाई रिलिज मिति तय गरेको छ।

Comments

comments