रणवीर सिंहको नग्न तस्विर भाईरल बन्दै

बलिउड अभिनेता रणवीर सिंह सोसियल मिडियामा निकै सक्रिय रहने गर्दछन्। सोसियल साइटमा निकै एक्टिभ उनको ट्रोल निकै बन्ने गर्दछन्। केहि दिन अगाडी उनका एक प्रशंसकले राखेको एक तस्विर यतिबेला निकै भाईरल बनिरहेको छ।

रणवीरको बाथरुमको फोटो भाईरल बनिरहेको हो। उनको फ्यानले उनको पुरानो तस्विरलाई निकै आकर्षक तरिकाले दूइटरमा शेयर गरेका छन्। शेयर गरेको तस्विरमा उनी पूर्ण रुपमा नग्न रहेका छन्।- एजेन्सी

Comments

comments