बलिउडमा कमब्यक गर्दछिन् रानी मुखर्जी

बलिउड अभिनेत्री रानी मुखर्जी कमब्याकको तयारीमा रहेको छिन्। पछिल्लो पटक ‘मर्दानी’ चलचित्रमा देखिएकी रानी ‘हिचकि’ चलचित्र मार्फत पर्दामा आउने तयारीमा रेहको छिन्।

कुनै समयकी सफल अभिनेत्री रानी निर्देशक आदित्य चोपडा संग विवाह पछि चलचित्र क्षेत्रबाट टाढीएकी थिइन्।-एजेन्सी

Comments

comments