संजय दत्त लुक्स ल्याउन कपाल लामो बनाउदै रणवीर कपुर

रणवीर कपुर यतिबेला आफ्नो नयाँ चलचित्रको तयारिमा रहेका छन्। उनि बलिउडमा चर्चित अभिनेता संजय दत्तको जीवनीमा आधारित चलचित्रको तयारीमा यतिबेला जुटेका छन्।

चलचित्रको रेकर्डिङ यतिबेला चलिरहेको बेला रणवीरको नयाँ लुक्स बाहिरिएको छ। उनि संजय दत्तको जवानीको लुक्स मा देखिनको लागि आफ्नो कपाल लामो बनाउदै गएका छन्। राजकुमार हिरानी ले निर्देशन गर्ने चलचित्र डिसेम्बर २०१७ मा रिलिज गर्ने तयारि रहेको छ।

Comments

comments