रमेश र मेलिनाको ‘हजारौंको भिडमा’

मेलिना राई र रमेश बाँनियाको आवाजमा रहेको  ‘हजारौंको भिडमा’ बोलको गीत सार्वजनिक भएको छ. प्रदिप परियारको शब्द रहेको गीतमा हरि लम्सालको संगीत रहेको छ।

सार्वजनिक गीतको भिडियोमा रमेश बाँनिया र रविना मगर फिचरीङमा रहेका छन्। सुन्दर लावतीले निर्देशन गरेको भिडियोमा अन्तरजार्तिय जोडीको प्रेम देख्न सकिन्छ । सुन्दर लावती र अमिर माओले खिचेको भिडियोलाई अर्जुन पोखरेलले सम्पादन गरेका हुन् ।

 

Comments

comments