ओलीको समर्थनमा देखिए राजेश हमाल(भिडियोसहित)

महानायक राजेश हमाल कुनै पार्टीमा आवद्द छैनन्। तर शुक्रबार उनले सामाजिक संजाल फेसबुकमा नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली संगको तस्विर राखेर एउटा स्टाटस पोष्ट गरेका छन्। जहाँ उनले केपी ओलीको नयाँ कदमलाई शुभकामना दिएका छन्।

उनले सामाजिक संजालमा पोष्ट गरेको स्टाटस यस्तो छ;

कुनै पार्टी बिषेसमा नलागनु को फाइदा राम्रो काम गर्नेको खुलेर प्रशङ्सा गर्न सकिदो रहेछ ।….शुभकामना

Comments

comments