यस्तो छ गोबिन्दाको कमव्याक चलचित्र ‘आ गया हिरो’ को प्रोमो

वलिउडमा कमेडी किंगको रुपमा परिचत गोविन्दाको कमव्याक चलचित्र ‘आ गया हिरो’ को पहिलो प्रोमो सार्वजनिक भएको छ। सार्वजनिक प्रोमो मा गोविन्दालाई एक्सन हिरोको रुपमा देख्न सकिन्छ।


बलिउडमा निकै लोकप्रिय गोविन्दा चलचित्रमा एक पुलिसको भूमिकामा देखिएका छन्। गोविन्दा स्वयंम निर्माता रहेको चलचित्रको सुटिङ निकै समय अगाडी सूरु भए पनि विच यसको सुटिङ रोकिएको थियो।

Comments

comments