ओस्कारमा प्रियंकाको चर्चा, यस्तो थियो उनको पहिरन

विश्वको सवैभाद्ना ठुलो अवार्ड मानिने ओस्कार अवार्डको ८९ औ संस्करण अमेरिकामा सम्पन्न भएको छ। यो बर्षको ओस्कारमा बलिउड अभिनेत्र प्रियंका चोपडा पुगेकी छिन्।


बलिउड हुदै हलिउड सम्मको यात्रा तय गरिसकेकी प्रियंका पहिरनको कारण सधै चर्चामा आउने गर्दछिन्।

सदाझै यो पटक पनि उनि आफ्नो पहिरनको कारण चर्चामा रहिन्। सिल्भर कलरको गाउनमा पुगेकी प्रियंकाले पहिरनको कारण चर्चा बटुलेकी थिइन्।

उनले लगाएको पहिरन डिजाइनर रोल्फ एण्ड रुसोको डिजाइनमा बनेको थियो। – एजेन्सी

Comments

comments