पोर्न स्टारको सम्पत्ति कति? एडल्ट दुनियाँ प्रवेश संगै भए करोडौमा रमाउने

एडल्ट चलचित्रको दुनियाँमा निकै राम्रो कमाई रहेको छ। पोर्न चलचित्रमा काम गरेपछि धेरैले करोडौको सम्पति जोडेका छन्। एडल्ट चलचित्र छाडेकी सन्नी लियोनि करिव ८७ करोड सम्पत्तिकी मालिक्नी रहेकी छिन्। पोर्न स्टारहरुको प्रोपर्टी यस्तो रहेको छ।

१.जेना जेम्सन
४२ बर्षीय जेना यतिबेला एडल्ट चलचित्र भन्दा बाहिर रहेकी छिन्। एडल्ट चलचित्रमा काम गर्न छाडेपनि उनलाई ‘क्विन अफ पोर्न’ को नामले चिनिने गरिन्छ। ११९३ बाट यो क्षेत्रमा प्रवेश गरेर २०१३ मा छाडेकी उनको सम्पत्ति करिव २०० करोड रुपैया बराबरको रहेको छ।

२. टेरा पेट्रीक
करिव १०० करोड प्रोपर्टी रहेकी ४० बर्षीय टेरा १९९९ मा पोर्न दुनियाँमा प्रवेश गरेकी थिइन्। सन् २००८ मा एडल्ट चलचित्रबाट रिटायरमेन्ट लिएकी उनि मोडलिङमा सक्रिय छिन्।

३. ट्रकि लाडर्स
सन् १९८४ मा पोर्न चलचित्रमा काम गर्न सुरु गरेकी ४८ बर्षीय लाडर्स करिव ६७ करोड सम्पत्तिकि हकदार रहेकी छिन्। दूई बर्ष यो क्षेत्रमा काम गरेर छाडेकी उनि गायिका तथा मोडल रहेकी छिन्।

४. मारिया तकागी
३८ बर्षीय जापानी एडल अभिनेत्री मारिया संग करिव ५३ करोड बराबरको प्रोपर्टी रहेको छ। टेलिभिजन तथा चलचित्रमा समेत काम गर्ने उनको पहिलो एडल्ट चलचित्र सन् २००२ मा खिचिएको थियो।

५. एवा एडम्स
३७ बर्षिय एवा संग करिव ६० करोड वरावरको प्रोपर्टी रहेको छ। २००८ मा पोर्न चलचित्रमा काम गर्न सुरुवात गरेकी उनको २४० बढी एडल्ट चलचित्र सार्वजनिक भैसकेका छन्।

६. किटी मार्गन
सन् २००१ मा पहिलोपटक एडल्ट चलचित्रमा देखिएकी ३६ बर्षीय किटी संग करिव ४० करोड बराबरको सम्पत्ति रहेको छ। २००८ बाट एडल्ट चलचित्रमा नदेखिएकी उनले २००९ मा विवहा गरेकी थिइन्।

७. जेसी जेन
३६ बर्षीय जेसी संग करिव  ६० करोड बराबरको सम्पत्ति रहेको बताईन्छ। अमेरिकन पोर्न एक्ट्रेस उनि २००२ बाट यो क्षेत्रमा सक्रिय छिन्।

८. ब्री. ओल्सन
करिव २८० चलचित्रमा काम गरेकी ब्रि संग करिव ४७ करोड बराबरको सम्पत्ति रहेको छ। २००६ बाट २०११ सम्म सक्रिय उनि यतिबेला एडल्ट चलचित्र भन्दा बाहिर रहेकि छिन्।

९. जेना हेज
३४ बर्षिय पोर्न स्टार हेज संग करिव ४० करोड बराबरको सम्पत्ति रहेको छ। २००१ बाट २०१२ सम्म पोर्न चलचित्रमा सक्रिय उनले एडल्ट चलचित्र खेल्न बाट रिटायरमेन्ट लिएकी छिन्। तर चलचित्र निर्माण र निर्देशनमा भने उनि सक्रिय छिन्।

१०. गिआना मिशेल्स
अमिरिकन पोर्न स्टार गिआना न्युड मोडलिङ हुदै यो क्षेत्रमा प्रवेश गरेकी थिइन्। ३३ बर्षीय पोर्न एक्ट्रेस संग करिव २७ करोड बराबरको सम्पत्ति रहेको छ। – एजेन्सी

Comments

comments