रातो स्विमिङ ड्रेसमा हट पुनम

बलिउडमा कन्ट्रोभर्सी मोडलको रुपमा पुनम पाण्डेलाई चिनिने गरिन्छ। हट फोटोसुट गरेर सधै चर्चामा आउने पुनमले पुन एकपटक आफ्ना हट फोटो इन्स्टाग्राममा शेयर गरेकी छिन्।

 

केहि समय अगाडी माल्दिभ्समा बिदा मनाउन पुगेकी पुनमका विकिनमा तास्विर सार्वजनिक भएका थिए। बलिउड चलचित्रमा खासै जम्न नसकेकी पुनम कन्ट्रोभर्सिका कारण सधै मिडियाको चर्चामा रहने गर्छिन्।

 

Comments

comments