‘चलचित्रले दिने सन्देशको ठेक्का म लिन सक्दिन’- निश्चल बस्नेत (भिडियो)

निर्देशक निश्चल बस्नेत सफल निर्देशकको रुपमा पर्ने गर्दछन्। ‘लुट’ जस्तो सफल चलचित्र दिएका निश्चलको पछिल्लो समय ‘लुट २’ चलचित्र रिलिजको तयारीमा रहेको छ।

बिहिबार चलचित्रको ट्रेलर एक प्रेस मिटको आयोजना गरेर सार्वजनिक गरियो। बर्षको बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको चलचित्र ट्रेलर सार्वजनिक संगै निकै लोकप्रिय भैरहेको छ।
चलचित्रले दिने सन्देशको बिषयमा उनले ठाडो जवाफ दिदै भने, ‘चलचित्रले दिने सन्देशको ठेक्का लिन आफुले नसक्ने बताए। चलचित्रले आफ्नै हिसाबको संदेश दिएको हुन्छ। तर कसले कुन रुपमा लिनुहुन्छ त्यसको म ठेक्का लिन सक्दिन।’

 

 

Comments

comments