निश्चल बस्नेत बने ‘दुई रुपैयाँ’ का हिरो

असिम शाहले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘दुई रुपैयाँ’ का मुख्य कलाकारहरुको छनोट भएको छ।


आशिफ शाह, निश्चल बस्नेत, बुद्धि तामाङ, रविन्द्र झा, राजन ईशान र प्रमोद अग्रहरि चलचित्रको मुख्य कलाकारको रुपमा छनोट भएका हुन्। निर्देशक तथा अभिनेता निश्चल बस्नेतले सामाजिक संजाल फेसबुक मार्फत यो कुराको जानकारी दिएका हुन्। उनले बाकि कलाकारको छनोट हुदै रहेको उलेल्ख गरका छन्।


G21 र ब्ल्याक हर्स पिक्चर्सले संयुक्त लगानीमा चलचित्र ‘दुई रुपैयाँ’ को निर्माण गर्नेछन् ।

Comments

comments