August 18, 2017  

लगातारको बर्षाको कारण डुवानले परेर पिडित बनेका तराईबासीको पिडामा मल्हम लगाउन धेरै अग्रसर बनेका छन्। सरकारी तवरबाट भएको सहयोग संगै अन्य क्षेत्रबाट पनि सहयोग गर्ने हातहरु अगाडी बढेका छन्। कतिले सामाजिक संजालबाट सहयोग रकम घोषणा गरेका छन् भने कति पिडित भएको स्थलमा नै पुगेर सहयोग गरिरहेका छन्।

चलचित्र ‘म यस्तो गीत गाउँछु’ को सफलता पछी चर्चाको शिखरमा पुगेकी पूजा सहरमा चितवनको रत्ननगर ५ स्थित बाढीबाट प्रभावित सुकुम्बासी बस्तीमा पुगेर राहत वितरण गरेकी छिन्। उनले सामाजिक संजालबाट १ लाख सहयोग रकम घोषणा गरेको केहि दिनमा नै चितवन पुगेर सहयोग गरेकी हुन्। १ लाख भन्दा बढीको खाद्यन्न, लत्ताकपडा लगायतका दैनिक उपभोग्य सामाग्री उनले हस्तान्तरण गरेकी हुन्। उनले ६० घर सुकुम्बासीलाई राहत वितरण गरेकी हुन्। उनले अझै पनि पिडितको लागि राहत वितरण गंरे योजना भएको बताएकी छिन्।

त्यस्तै चलचित्र ‘प्रेमगीत २’ ले पनि भदौ २ गते शुक्रबारको सम्पूर्ण कमाइ पिडितको राहतको लागि वितरण गर्ने भएको छ। निर्माता सन्तोष शेनले दर्शकले आफुहरुलाई अपार माया दिएको कारणले नै आफ्नो चलचित्र सफल भएको भन्दै उहाहरुको दुखामा मल्हम लगाउन आफुहरु अगाडी आएको बताएका छन्।

अभिनेत्री श्वेता खड्का (फोटोफिचर)

श्रीकृष्ण श्रेष्ठको निधन पश्चात निकै बर्ष पछी अभिनेत्री श्वेता खड्का...

बाइकले ठक्कर दिएपछी अस्पताल भर्ना भए विपिन

'जात्रै जात्रा' छायांकनमा व्यस्त रहेका अभिनेता विपिन कार्की सडक दुर्घटनामा...

नेपाली चेली मेनुका पौडेलको भारतमा धमाका, ‘सारेगामाप’ को अर्को राउण्ड प्रवेश

'नेपाल आइडल' बाट चर्चामा आएकी मेनुका पौडेल यतिबेला भारतको सर्वाधिक...

‘पूजा र मेरो भविष्य अव दर्शकको हातमा छ’- आकाश श्रेष्ठ

चलचित्र 'रामकाहनी' रिलिज पश्चात पूजा शर्मा र आकाश श्रेष्ठको जोडीलाई...

जन्मदिनमा व्याईफ्रेन्डको घरमा नशाले लट्ठ साम्राज्ञी (भिडियो)

पछिल्लो समयकी सर्वाधिक चर्चामा रहने अभिनेत्री हुन् साम्राज्ञी राज्य लक्ष्मी...

साम्राज्ञी राज्यलक्ष्मी शाह : ट्याटू कन्ट्रोभर्सी देखि सर्वाधिक महँगो अभिनेत्री

पछिल्लो समय सर्वाधिक चर्चामा रहेन अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह।...


image