July 16, 2017  

नेपाल आइडलमा सहभागी भएर चर्चा बटुल्न सफल अफ्सर अलिको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ। नेपाल आइडलको गाला राउण्डबाट बाहिरिएका अफ्सरले ‘हिड्न थाल्दैछु’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो।

आफ्नो छुट्टै गायन शैलीको कारण चर्चामा आएका अफ्सरको गीतमा प्रेम नेपालीको शब्द र विशाल आत्रेयको संगीत रहेको छ। प्रेम नेपाली र सागर पाण्डेले क्यामेरा चलाएको भिडियोलाई प्रेम नेपालीले निर्देशन गरेका छन्।

समलिंगी भूमिकामा रिमा र बेनिशा, दिए इन्टिमेट सिन (भिडियो)

प्रविन श्रेष्ठको निर्देशनमा तयार भएको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको...

परदेशीको पिडा बोकेको सुरजको ‘हे बरै’

नेपाल आइडल बाट राम्रो चर्चा बटुल्न सफल गायक सुरज थापाको...

मायालुको पर्खाइमा नाजिर (भिडीयो)

अभिनयको हिसाबले चलचित्रमा निकै राम्रो तारिफ बटुलेका नाजिर हुसैनको म्युजिक...

मोहनी लगाउदै शिशिर र अमृता (भिडियो)

कमला श्रेष्ठको आवाजमा रहेको नया गीत 'मोहनी लाएको' को भिडियो...

बुद्ध लामा र मेलिना राईको ‘रातो टिका’ (भिडियो)

पहिलो नेपाल आइडल विजेता बुद्ध लामा र पछिल्लो समयकी स्टार...

युट्युव ट्रेन्डीङको पहिलो नम्बरमा ‘द कार्टुन क्रु’ (भिडियो)

डान्स क्रु मा पछिल्लो समयको सर्वाधिक व्यस्त र सफल 'द...


image