July 9, 2017  

सिद्धार्थ मल्होत्रा र ज्याकलिन फर्नान्डेज मुख्य भूमिकामा रहेको चलचित्र ‘ए जेन्टलम्यान’ को पोष्टर सार्वजनिक भएको छ। एक्सन चलचित्रको पोष्टरमा सिद्धार्थ र ज्याकलिनको लिपलक देख्न सकिन्छ।

चलचित्रमा सिद्धार्थ दोहोरो भुमिकामा देखिदैछन् भने ज्याकलिन एक नट्टी गर्लको भूमिकामा देखिदैछिन्।

साउथ चलचित्रमा अमिताभ बच्चन, यस्तो छ लुक्स (भिडियोसहित)

बलिउड सुपरस्टार अमिताभ बच्चन अभिनित साउथ चलचित्रको फस्ट लुक्स सार्वजनिक...

कंगनाको एक्सन अवतार, यस्तो बन्यो ‘मणिकर्ण‍िका’ टिजर

बलिउड कन्ट्रोभर्सी क्वीन कंगना रनावत मुख्य भूमिकामा रहेको चलचित्र 'मणिकर्ण‍िका...

‘कुनै समय थियो मैले सोध्नु पर्थ्यो, सर के म अडिसनका लागी फिट छु?’ : विक्की कौसल

बलिउडका उदाउदो स्टारको रुपमा रहेका छन्, 'विक्की कौसल'। पछिल्लो समय...

‘भारत’ मा सलमान र कटरिना रोमान्टिक अवतार

बिग बजेट प्रोजेक्ट चलचित्र 'भारत' को फस्टलुक पोष्टर सार्वजनिक भएको...

मुन्नाभाईको दोश्रो सिक्वेलमा रणवीर, मुख्य भूमिकामा भने संजय

अभिनेता संजय दत्तको बायोपिक चलचित्र 'सन्जु' सुपरहिट बन्यो। यो चलचित्रको...

रणवीरको ‘सन्जु’ बक्स अफिसमा अब्बल, ५०० करोड माथि कमाइ

बलिउड अभिनेता सन्जय दत्तको जीवनी माथि आधारित रहेको बायोपिक चलचित्र...


image